रुससँग सम्बन्ध बलियो बनाउँदै प्रजग कोरिया
- भाद्र २३, २०८३
भक्तपुर, २७ फागुन । दिवंगत साहित्यकार एवं वरिष्ठ कलाकार रामशेखर नकर्मीप्रति एक कार्यक्रमबीच श्रद्धाञ्जली अर्पण गरियो । रामशेखर सहयोग समितिको आयोजनामा शुक्रबारमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा विभिन्न साहित्यिक तथा साँस्कृतिक संगठनका प्रतिनिधिहरुले रामशेखरप्रति श्रद्धाञ्जली व्यक्त गरे । सभामा सहयोग समितिका अध्यक्ष साहित्यसेवी नरेन्द्र हाडा, नेपाल भाषा साहित्य तःमँुज्याका संस्थापक अध्यक्ष कान्छा बासुकला, विराट नेपाल भाषा साहित्य समाजका अध्यक्ष कृष्णभक्त बोडे, न्ह्यज्या खलः मध्यपुरका अध्यक्ष कृष्णमोहन जोशी, नेपाल साहित्य मन्दिरका अध्यक्ष तिलकप्रकाश कायस्थ, नेवा जनजागरण दबुका ओम अमात्यलगायतले रामशेखरको जीवनी र कृतित्वका विभिन्न आयामबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा सहयोग समितिका सचिव कृष्ण प्रजापतिले रामशेखर नकर्मीको जीवन परिचय प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply