भर्खरै :

जुम्लामा भारी हिमपात

शुक्रबार जुम्लालगायत हिमाली जिल्लाहरुमा भारी हिमपात भएको छ । अत्याधिक चिसोका कारण हिमपात भए पछि त्यहाँको जनजीवन पूर्णतः प्रभावित भएको छ । हिमपातका कारण बजार, विद्यालय र कार्यालयहरु बन्द भएको स्थानीयले बताएका छन् ।
जुम्लाबाट महेश नेपालीले अनलाइन मजदुरलाई पठाएका केही तस्वीरहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *