रुससँग सम्बन्ध बलियो बनाउँदै प्रजग कोरिया
- भाद्र २३, २०८३
२०७० जेठ ५ देखि शुरु भएको बागमती सरसफाई अभियानको २०० औं हप्ता पुगेको अवसरमा शनिबार बागमती पदयात्रा सम्पन्न भयो । १५ वटा मुख्य र ३ वटा सहायक स्थानमा एकसाथ सरसफाइसँगै पदयात्रा शुरु भएको थियो । निरन्तरको वर्षाका बीच पनि विभिन्न सामाजिक संघ–संस्था, सेना, प्रहरी, बैंक तथा वित्तीय संस्था, विद्यालय, सरकारी कार्यालयहरु र आमनागरिकहरु सहित हजारौंको संख्यामा बागमती सफाइ र पदयात्रामा सहभागी भएका थिए । पदयात्रापछि शंखमूलमा सम्पन्न सभामा प्रधानमन्त्री पुष्पकमलदाहाललगायतले अभियन्ताहरुलाई सम्बोधन गरेका थिए ।
बानेश्वरमा सरसफाइ गर्दै सहभागीहरु

Leave a Reply