रुससँग सम्बन्ध बलियो बनाउँदै प्रजग कोरिया
- भाद्र २३, २०८३
काठमाडौँ, २९ फागुन । नयाँ शक्ति पार्टी नेपालले एनसेललाई लाभकर असुल गर्नबाट उन्मुक्ति दिएर रु ३३ अर्ब राजस्व नोक्सानी गराउन सत्तारुढ मुख्य दलले प्रपञ्च गरेको आरोप लगाएको छ ।
पार्टी संयोजक बाबुराम भट्टराईले आज विज्ञप्ति जारी गरी एउटा कर अधिकृतले गर्नुपर्ने निर्णय अधिकार खोसेर मन्त्रिपरिषद्मा ठाडो प्रस्ताव लगेर निर्णय गराउनु कर छलीमै सघाउ पुग्नु हो भन्दै एउटा गरिब किसानले आफ्नो मेहनत र पसिनाबाट जोडेको कुनै घर खेतसमेत बिक्री गर्दा पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्थाको बर्खिलाफ भएको उक्त निर्णयप्रति विमति जनाउनुभएको छ । रासस
Leave a Reply