नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
काठमाडाँै, १२ चैत । सहमति नभए फरक मत राख्ने प्रजातान्त्रिक प्रक्रिया हो । फरक मत नयाँ पुस्ताका लागि सन्दर्भवस्तु पनि हुनेछ ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयक, २०६३ संशोधन विधेयक, २०७५ सम्बन्धी राज्य व्यवस्था तथा सुशासन समितिअन्तर्गतको उपसमितिमा मङ्गलबार उक्त भनाइ राख्नुभएको हो ।
उपसमितिका संयोजक सांसद विजय सुब्बाको संयोजकत्वमा बसेको बैठकले सहमति नभए फरक मतसहित प्रतिवेदन समितिमा पेश गर्ने कार्यविधि पारित ग¥यो ।
कार्यविधिमा नागरिकता, विधेयकका अङ्गीकृत नागरिकता थर वा उपनामबाट नागरिकता लिने, लिङ्गीय पहिचानमा महिला वा पुरुषबाहेक ‘अन्य’ राख्ने आदि विषय राजनीतिक दलका नेता र विज्ञहरूसँग पनि परामर्श गर्ने उल्लेख छ ।
उपसमितिमा विभिन्न देशमा नागरिकतासम्बन्धी व्यवस्थाबारे पनि अध्ययन गर्ने छलफल भयो । नेपाली छोरी भारतीयसँग विवाहित भए नागरिकताको लागि सात वर्ष कुर्नुपर्ने तर भारतीय छोरी नेपालीसँग विवाह भए तत्काल नागरिकता पाउने प्रावधानबारे पनि उपसमितिमा छलफल भयो ।
उपसमितिको बैठक चैत १३ गते बिहान ११ः३० बजे बस्नेछ ।
Leave a Reply