अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
विकिलिक्सका को–फाउन्डर जुलियान असान्जलाई लन्डनस्थित इक्वोडरियाली दुतावासबाट गिरफ्तार गरेको छ । बुधबारको गिरफ्तारीसँगै असान्जको सात वर्ष लामो शरणार्थी जीवन समापन भएको छ । उनलाई यौन दुव्र्यवहारको आरोपमा स्वीडेन सरकारले लामो समयदेखि गिरफ्तार गर्न खोजेको थियो । बेलायतलाई गिरफ्तार गरी उनलाई स्वीडेन सुपुदर्गी गरिने अनुमान गरिएको छ ।
खासमा विकिलिक्समार्फत संरा अमेरिकाका गोप्य सरकारी दस्तावेज सार्वजनिक गरिएको हुनाले उनलाई पक्राउ गरिएको हो ।
Leave a Reply