भर्खरै :

उठ्यो हात नभएको यसोंद्यः

बिस्का जात्राअन्तर्गत आज बिहान भक्तपुर नपा वडा नं ४ तालाक्वमा ल्हा मदुम्हा योसिंद्यः (हात नभएको लिंगो) उठाइयो । सयौं स्थानीय युवाहरू मिलेर मध्यान्ह बाह« बजे लिंगो ठड्याइएको थियो । बिहान झण्डै १०ः३० बजे तान्न सुरु गरिएको लिंगो उठाउन झण्डै साढै एक घण्टा लागेको थियो । विशेषतः स्थानीय प्रजापति समुदायको सक्रियतामा उठाइने सो लिंगो जेठा गणेश मन्दिर छेउमा उठाइन्छ ।
लिंगो बैशाख ५ गते ढालिन्छ ।
तस्वीरः न्हुज

Leave a Reply

Your email address will not be published. Required fields are marked *