भर्खरै :

यसरी जलेको थियो–नोट्रे ड्याम क्याथ्रिडल(तस्वीरहरू)

फ्रान्सको राजधानी पेरिसमा सोमबार साँझबाट विश्व सम्पदामा सूचीकृत फ्रान्सेली गोथिक बास्तुकलाको अनुपम उदाहरण नोट्रे ड्याम क्याथ्रिडलमा भएको आगलागीले गिर्जाघरका अधिकांश भाग नष्ट भएको छ । एक वर्ष लगाएर बनाइएको सो गिर्जाघर विशिष्ट कला र वास्तुको लागि प्रसिद्ध मानिन्छ । फ्रान्सेली राष्ट्रियताको परिचय मानिएको सो गिर्जाघरमा कसरी आगलागी भएको हो अझै पत्ता लाग्न सकेको छैन । आगलागी नियन्त्रण गर्न झण्डै १२ घण्टा लागेको थियो । चारसयभन्दा बढी बरुण नियन्त्रक गाडी परिचालन गर्दा पनि आगो नियन्त्रण गर्न हम्मेहम्मे भएको थियो ।
हेर्नोस् तस्वीरहरू । तस्वीर स्रोतः सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *