जनसङ्ख्या नियन्त्रणबारे तुलनात्मक अध्ययन
- आश्विन २, २०८३
भक्तपुर, १६ वैशाख। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीसँग सोमबार जिल्ला अदालतका जिल्ला न्यायाधीश ईश्वर पराजुलीको नेतृत्वमा आएको टोलीले नगरपालिका सभाकक्षमा भेट गर्नुभयो । उक्त टोलीले भक्तपुर नगरपालिकाको न्यायिक समितिबाट भए/गरेका न्याय सम्पादनको निरीक्षण गर्नुभयो । टोलीमा जिल्ला अदालतका शाखा अधिकृत वसन्तप्रसाद मैनाली र नायब सुब्बा छुनु श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
Leave a Reply