वातावरण बचाउन नाफाखोर व्यवस्थालाई बदलौँ – १
- चैत्र ७, २०८१
विन्धोक, २४ वैशाख (रासस÷सिन्ह्वा) ः नामिबियामा अहिले हात्तीको सङ्ख्या झण्डै २४ हजार पुगेको देशका राष्ट्रपतिले बताउनुभएको छ । सन् १९९५ मा सात हजार पाँच सय रहेको हात्तीको सङ्ख्या बढेर अहिले २४ हजार पुगेको राष्ट्रपति हग गेइङगोबले जानकारी दिनुभएको हो । बोत्स्वानामा भएको हात्तीसम्बन्धी सम्मेलनमा उहाँले मान्छे र हात्तीका बीचमा कतिपय बेला समस्या आउने गरेको पनि बताउनुभयो । उहाँले आफ्नो देशमा हात्तीको संरक्षण, व्यवस्थापन र योजनाका लागि सहयोग गर्न पनि अन्य देशहरूलाई आग्रह गर्नुभयो । हात्तीले गर्ने क्षति न्यूनीकरण गर्नका लागि नामिबियाले निरन्तर प्रयास गरिरहेको राष्ट्रपति गेइङगोबले जानकारी दिनुभयो ।
Leave a Reply