भोटेकोसी बाढीः हिमनदी भत्किएको वैज्ञानिक विश्लेषण — एक अध्ययन
- भाद्र १६, २०८३
–सुरजसिंह
हिजोआज दिनदिनैजस्तो भ्रष्टाचार, अनियमितता र घूसखोरीका घटनाहरू सार्वजनिक भइरहेका छन् । यसले देशमा भ्रष्टाचार भयावह रहेको सङ्केत गर्छ । हिजो सरकारमा रहेका तर अहिले सरकारमा नरहेका पार्टीका केही नेताहरूले वर्तमान सरकार आएसँगै भ्रष्टाचार बढेको दाबी गर्दै भ्रष्टाचार वृद्धिमा वर्तमान सरकारमात्र जिम्मेवार भएको अभिव्यक्ति दिएका छन् । केपी ओली नेतृत्वको वर्तमान सरकार पनि हिजोका कमजोर र लाचार सरकारहरूकै पदचिह्नमा हिँडिरहेकोमा धेरैको विमति नहोला । सरकार र सत्तासीन पार्टीकै नेताहरूको भ्रष्ट प्रवृत्ति र द्रव्यमोहका कारण भ्रष्टाचार वृद्धि भइरहेकोलाई असत्य भनी खण्डन गर्न सकिराखेको छैन ।
सरकारमा रहेका पार्टीहरूले राजदूत नियुक्तिदेखि निगम र संस्थानका प्रबन्धक र सञ्चालक नियुक्तिसम्म तथा सेना, प्रहरीका उच्च अधिकारी तथा निजामती कर्मचारीहरूको नियुक्ति तथा सरुवा बढुवामा चन्दाका नाममा रकम असुल्ने गरेको जगजाहेर छ । शासक दलहरूले निर्वाचनअघि व्यापारी र व्यवसायीसँग करोडौँ करोड चन्दा असुलेकै कारण निर्वाचनपछि बिनाकारण बजारमा महँगी बढेको थियो । शासक दलहरूलाई केही करोड चन्दा दिएका निर्माण व्यवसायीले अरबौँको ठेक्का हात पारेर कमजोर निर्माण गरी अरबौँ रकम पचाइरहेका छन् । राज्यकोषमाथि लुटपाट मच्चिएको छ । मन्त्री र उच्च प्रशासकहरूलाई लाखौँ र करोडौँ रकम घूस दिएर भन्सार र राजस्व कार्यालयमा सरुवा भएका कर्मचारीहरूले आचरण शुद्ध राख्लान् र अनियमितता नगर्लान् भनी सोच्नसम्म सकिँदैन । यसखाले अनियमितता हिजो सरकारमा रहेका पार्टीहरूले पनि गरेका थिए र आज सरकारमा रहेका पार्टीहरूले पनि गरिरहेका छन् । तसर्थ भ्रष्टाचार वृद्धिमा आजसम्म सरकारमा गएर भ्रष्टाचार र अनियमितता गरी पैसा बटुलेका शासक पार्टीहरू दोषी छन् ।
Leave a Reply