प्रजग कोरियाली शिक्षकहरूको १५ औँ राष्ट्रिय सम्मेलनमा छोटो पाठ्यक्रमको अभिमुखीकरण
- भाद्र १९, २०८३
सूर्यबिहानमा आज बिहान ११ः३० चोरी भएको छ । रामेछापको थोसे गाविस घर भई हाल सूर्यबिनायकमा कोठामा बस्दै आएका आङछिरिङ शेर्पाको कोठामा चोरी भएको हो । चोरले कोठाको दराज फोडेर चोरी गरेको छ। आङछिरिङ सैनिक हुन् र उनकी श्रीमती कोठामा बस्दै आएकी हुन् । शेर्पाकी श्रीमती आज बिहान ६ बजे घर गएको मौका पारी कोठामा चोरी गरिएको देखिन्छ । चोरीको सम्बन्धमा प्रहरी अनुसन्धान चालु छ ।
Leave a Reply