वाग्मती प्रदेश प्रमुख देवकोटा भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकनमा
- जेष्ठ २९, २०८३
काठमाडौँ, ६ भदौ । नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशन आगामी असोज ३–५ गते भक्तपुरमा हुने भएको छ । शुक्रबार नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेंको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकबाट सो निर्णय गरिएको हो ।
पार्टीको सचिवालयको निर्णयअनुसार असोज ३ गते भक्तपुर, सल्लाघारीस्थित खुला क्षेत्रमा दिनको १ः०० बजे सातौं महाधिवेशनको उद्घाटन समारोह हुनेछ ।
त्यसअघि बिहान ११ः०० बजे भक्तपुरको च्याम्हासिंहबाट उद्घाटन जुलुस गरिने पार्टी सचिव प्रेम सुवालले जानकारी दिनुभयो ।
नेमकिपाको छैटौं महाधिवेशन २०७१ चैत २१–२३ काठमाडौमा भएको थियो ।
Leave a Reply