नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, ३१ चैत्र । २०७३ सालको समाप्तिसंगै आज बिस्केट जात्राको चौथो दिन भक्तपुरमा लिंगो उठाई जात्रा मनाईंदैछ । वर्षको अन्तिम दिन विहान भक्तपुरको तालाक्व टोलमा ‘ल्हाःमरु’ (हात नभएको) लिंगो उठाउने चलन रहेको छ । त्यस्तै साँझ गहिटी खलाँबाट भैरवनाथ र भद्रकालीको रथ ल्योसिंखेल पु¥याई विधिवत् पूजापछि लिंगो उठाउने चलन छ । ल्योसिंखेलको सो लिंगो भोलि ढाल्ने र तालाक्व टोलको लिंगो भने ५ गतेमात्र ढाल्ने परम्परा रहेको छ ।



Leave a Reply