भर्खरै :

फाईभ जी प्रविधि चीनमा औपचारिक व्यवसायिक सञ्चालनमा

पेइचिङ, ३१ अक्टोबर । सन् २०१९ चिनियाँ अन्तर्राष्ट्रिय सूचनाकरण प्रदर्शनीमा चिनियाँ उद्योग र सूचनाकरण मन्त्रालय तथा तीन वटा मुख्य सूचनाको सञ्चालन व्यवसायले संयुक्तरूपमा फाईभ जी प्रविधिको व्यवसायिक सञ्चालन गरेका छन् । यो सँगै चीन औपचारिक रुपमा फाईभ जी प्रविधि चीनमा औपचारिक व्यवसायिक सञ्चालनमा जी युगमा प्रवेश भएको प्रतीक बनेको छ ।
चिनियाँ उद्योग र सूचनाकरण मन्त्रालयका उपमन्त्री छन चाउ स्यौङ्गले हालै चिनियाँ अर्थतन्त्र उच्च गतिको वृद्धिको चरणबाट उच्च गुणस्तर विकासको चरणतिर परिवर्तन हुँदै गएकोले सूचना व्यवसायको श्रेष्ठतालाई निर्वाह गर्नुपर्ने, आर्थिक सामाजिक विकासमा जीवन्त शक्ति थप्ने धारणा राख्नुभएको छ । फात् जी प्रविधिले शिक्षा, चिकित्सा, सरकारी सेवा र स्मार्ट सिटीको निर्माण आदि क्षेत्रमा पनि भूमिका निर्वाह गर्नसक्ने तथा सार्वजनिक सेवा प्रदानको तरिकालाई पनि सुधार गर्न सक्ने उहाँले बताउनुभयो ।
हालै तीन वटा मुख्य सूचनाको सञ्चालन व्यवसायले फाईभ जी प्रविधि चीनमा औपचारिक व्यवसायिक सञ्चालनमा जी व्यवसायिक सेवा सार्वजनिक गरेर हरेक महिना न्यूनतम एक सय चिनियाँ युआन मात्र लाग्ने जनाइएको छ । पहिलो चरणमा चीनमा पचास वटा सहर फाईभ जी प्रविधि चीनमा औपचारिक व्यवसायिक सञ्चालनमा जी व्यवसायिक सेवा प्रदान गरिएको सूचीमा रहेको सन् २०१९ चिनियाँ अन्तर्रा्ष्ट्रिय सूचनाकरण प्रदर्शनीमा जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *