भर्खरै :

नयाँ शक्ति र फोरम एकता संयोजन समिति गठन

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच एकताको लागि दुर्वै दलका प्रमुख नेताहरुको संयोजन समिति गठन गरेको छ । शुक्रबार दुवै दलको तर्फबाट जारी गरेको वक्तव्यमा बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई सम्मिलित तीन सदस्यीय संयोजन समिति घोषणा गरेको हो ।
‘विभिन्न चरणका बैठकहरुमार्फत पार्टीले अवलम्बन गर्ने नीति, सिद्धान्त, विचार र संगठनात्मक प्रणाली समेतमा समान दृष्टिकोण बन्दै गएको सन्दर्भमा पार्टी एकतालाई निष्कर्षमा पु¥याउनका लागि पार्टी एकता संयोजन समिति गठन गर्ने निष्कर्षमा पुगिएको हो’, वक्तव्यमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *