निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, २१ बैशाख । भक्तपुर नगरपालिका अन्तर्गत वडा नं २ र वडा नं ७ मा नेपाल मजदुर किसान पार्टीका दुई उम्मेदवारहरु निर्विरोध हुनुभएको छ । प्राप्त जानकारी अनुसार भनपा वडा नं २ बाट मंगललक्ष्मी शाही र भनपा वडा नं ७ बाट रिजु कपाली नेमकिपाकोतर्फबाट वडा सदस्यमा निर्विरोध विजयी हुनुभएको हो ।
Leave a Reply