सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
अमेरिका राष्ट्रिय एलर्जी तथा महामारी अनुसन्धान प्रतिष्ठानका प्रमुख एवं ह्वाइट हाउसका लागि कोभिड १९ वैज्ञानिक परामर्शदाता एन्थोनी फाउन्सीले हालै अमेरिकी ‘साइन्स म्यागेजिन’लाई अन्तर्वार्ता दिँदै डोनाल्ड ट्रम्पले कोभिड १९ लाई ‘चिनियाँ भाइरस’ भनेको कुरामा सहमत हुन नसक्ने जनाउनुभएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलनमा भन्नुभएको कुरामा आफूले सैद्धान्तिक विरोध नजनाए तापनि ट्रम्पको भनाइको तरिकाबाट मानिसले तथ्य कुरालाई गलत रूपले बुझ्नसक्ने फाउन्सीले ठहर गर्नुभयो। ट्रम्पले भन्नुभएको तथाकथित ‘चीनले तीन चार महिना अगाडि अमेरिकालाई कोभिड १९ सम्बन्धी बताउनुपर्थ्यो’भन्ने कुराका पछि विशेषज्ञ फाउन्सीले सम्बन्धित व्यक्तिको यस्तो भनाइ तथ्यसंगत नभएको बताउनुभएको थियो।

‘ट्रम्पले असावधानीवश बोल्नबाट जोगिनुपर्छ’ विशेषज्ञ फाउन्सीले आगामी दिनमा यस्ता गलत भनाइ सच्याउनुपर्ने विचार व्यक्त गर्नुभएको छ।
सीआरआई
Leave a Reply