भर्खरै :

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं
चैत १३ गते बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । कोभिड–१९ को सम्भावित संक्रमण रोक्न सरकारले जारी गरेको लक डाउनलाई ध्यानमा राखी सो बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । बैठक आगामी चैत २३ दिनको एक बजे बस्ने तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *