निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, ३१ बैशाख । मध्यपुर थिमी नगरपालिकाको मतदान केन्द्रमा नेपाली काँग्रेसका कार्यकर्ताले मतदाता नामावलीमा नाम नरहेका र विदेशमा बसिरहेका मतदाताको समेत मतदान गरेका खबर प्राप्त भएको छ । स्थानीय हरिराज श्रेष्ठले बताए अनुसार काँग्रेसका कार्यकर्ताहरुले मतदान केन्द्र कब्जा गरी धमाधम दोहो¥याई ते¥याई मत खसालेका छन् । धाँधलीपूर्ण र मतदान केन्द्र कब्जा गरी तरिकाले मत खसाल्दासमेत मतदान अधिकृत र प्रहरी प्रशासन मौन बसेको हुँदा स्थानीय जनता आक्रोशित छन् ।
Leave a Reply