निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, ३१ बैशाख । नेपाल मजदुर किसान पार्टीका चाँगुनारायण नगरपालिकाका प्रमुख पदका उम्मेदवार न्हुछेभक्त फोजूले चाँगुनारायण नगरपालिका वडा नं ५ मतदान केन्द्रमा मतदान गर्नुभएको छ । चाँगु नगरपालिकाका विभिन्न मतदान केन्द्रहरुमा मतदाताहरुको उत्साहजनक सहभागिता रहेको जानकारी प्राप्त भएको छ ।

Leave a Reply