निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, ३१ बैशाख । भक्तपुरको गठ्ठाघरमा सकेट बम फेला परेको छ । मतदानलाई विथोल्ने नियतले गठ्ठाघरमा सकेट बम राखिएको भेटिएको हो । आइतबार विहानै सुरक्षाकर्मीको टोलीले बम डिस्पोज गरेको थियो । विस्फोटबाट कुनै मानविय क्षति नभएको जानकारी प्राप्त भएको छ ।
फोटोः अमित बनमाला
भिडियोः कपिल गिरीको युट्युब च्यानलबाट
https://youtu.be/nm9f3R3wP1k
Leave a Reply