निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, ३१ बैशाख । भक्तपुरको चाँगु नगरपालिकाको वडा नं ५ मा अहिलेसम्म ३५५४ मत खसेको सूचना प्राप्त भएको छ । दिउँसो १ बजे प्राप्त जानकारी अनुसार वडामा रहेका ३ मतदान केन्द्रहरुमा साविक गाविस भवनको मतदान केन्द्रमा ११०८, राधाकृष्णस्थित मतदान केन्द्रमा १२०४ र नाट्यश्वरी मतदान केन्द्रमा १२४२ मत खसेको जानकारी प्राप्त भएको छ । मुसलधारे वर्षाको बाबजुद पनि मतदाताहरु मत खसाल्न आइरहेको खबर प्राप्त भएको छ ।
Leave a Reply