निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, ३१ बैशाख । स्थानीय तहको निर्वाचनको मतदान कार्यक्रम आज शान्तिपूर्वक सम्पन्न भयो । आज विहान ७ बजेबाट सुरु भएको मतदानको कार्यक्रम साँझ ५ बजेबाट सम्पन्न भएको हो । भक्तपुरमा वर्षा र पानीका बाबजुद चारवटै नगरपालिकामा मतदान शान्तिपूर्ण र उत्साहजनक सहभागीताका साथ सम्पन्न भएको खबर प्राप्त भएको छ ।
भक्तपुर नगरपालिकाको प्राप्त मत विवरण यहाँ प्रस्तुत छ ।
वडा नं कुल मतदाता खसेको मत प्रतिशत
१ ४०९१ ३३५६ ८२.०३
२ ६२७९ ५२८५ ८४.१७
३ ४९४९ ४०५९ ८२.०२
४ ६७१९ ५५९७ ८३.३०
५ ५३६१ ४३४५ ८१.०५
६ ५६७६ ४६९१ ८२.६५
७ ५८८४ ५१२९ ८७.१७
८ ३१०९ २७६२ ८८.८४
९ ६५११ ५३९३ ८२.८३
१० ४३५१ ३५७७ ८२.२१
जम्मा मत खसेको : ५२९३०
जम्मा खसेको मत : ४४१९४
जम्मा खसेको मत प्रतिशतः ८३.५०
Leave a Reply