भर्खरै :

निर्वाचन आयोगबाट मतगणना सम्बन्धी थप निर्देशन जारी

काठमाण्डौ, ३१ बैशाख । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मतगणना सम्बन्धी थप निर्देशन जारी गरेको छ । आयोगले निर्वाचन सम्पन्न भएलगत्तै मतगणना सम्बन्धी कार्यलाई सहज बनाउन थप निर्देशन जारी गरेको हो ।
आयोगका अनुसार मतगणनामा सम्बन्धित गाउँपालिका÷नगरपालिकाका मुख्य निर्वाचन अधिकृत र सुरक्षा अधिकारीबाहेक अन्य व्यक्तिले मोबाइल प्रयोग गर्न नपाउने, मतपत्रमा कुनै एकै कोठामा एकभन्दा बढी स्वस्तिक छाप लगाए त्यो मत गणना गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *