निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, ३१ बैशाख । मध्यपुर थिमी नगरपालिकामा जम्मा ८२.०७ मत खसेको छ । कुल ३६,०५४ मतदाता रहेकोमा जम्मा २९,५८९ मत खसेको हो । प्राप्त पछिल्लो मत विवरण निम्नानुसार छ ।
मध्यपुर थिमी नगरपालिकाको प्राप्त मत विवरण यहाँ प्रस्तुत छ ।
वडा नं कुल मतदाता खसेको मत प्रतिशत
१ ३८०१ २९३५ ७७.२२
२ २४०६ १७९० ७४.४०
३ ४४८५ ३३८८ ७५.५४
४ ५६१८ ४७७३ ८४.९६
५ ५६६० ४८११ ८५.००
६ ३७६८ ३१४५ ८३.४७
७ ४०६८ ३५१९ ८६.५०
८ ३४६० २८९० ८३.५३
९ २७८८ २३३८ ८३.८६
जम्मा मत : ३६,०५४
जम्मा खसेको मत : २९,५८९
जम्मा खसेको मत प्रतिशतः ८२.०७
Leave a Reply