निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, ३१ बैशाख । भक्तपुरको चाँगुनारायण नगरपालिकामा जम्मा ८१.२८ मत खसेको छ । कुल ३४,५४८ मतदाता रहेकोमा जम्मा २८,०७९ मत खसेको हो । प्राप्त पछिल्लो मत विवरण निम्नानुसार छ ।
चाँगुनारायण नगरपालिकाको प्राप्त मत विवरण यहाँ प्रस्तुत छ ।
वडा नं कुल मतदाता खसेको मत प्रतिशत
१ ३२६९ २७२० ८३.२१
२ ३०३८ २५५३ ८४.०४
३ ३७५१ ३१४६ ८३.८७
४ ३९६५ ३१२५ ७८.८१
५ ५४०० ४३३६ ८०.३०
६ २७८१ २२६४ ८१.४१
७ ३६६१ २९५९ ८०.८२
८ ४९५३ ३९४५ ७९.६५
९ ३७३० ३०३१ ८१.२६
जम्मा मत : ३४,५४८
जम्मा खसेको मत : २८,०७९
जम्मा खसेको मत प्रतिशतः ८१.२८
Leave a Reply