भर्खरै :

भक्तपुर नगरपालिकामा मतगणनाको तयारीः केहीबेरमै गणना सुरु हुने

भक्तपुर, १ जेठ । भक्तपुर नगरपालिकाको मतगणना केही बेरमा सुरु हुने खबर प्राप्त भएको छ । अहिले मुचुल्का उठाउने र अरु तयारीका कामहरु भइरहेको र केही बेरमै मतगणना सुरु हुने जानकारीमा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *