रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
काठमाण्डौ, २ जेठ । व्यवस्थापिका संसद सचिवालयले सांसदहरुलाई उपलब्ध गराएको टेलिफोन डाइरेक्ट्रीमा त्रुटि देखिएको छ । डाइरेक्ट्रीको पृष्ठ ८८ मा सरकारी सञ्चार माध्यमहरु खण्डमा नेपाल टेलिभिजनको फोन नं ४२००३४९ र ४२००४४९ उल्लेख छ । सो उल्लेखित दुवै नम्बरमा सम्पर्क गर्दा पहिलो नम्बर राष्ट्रिय सतर्कता केन्द्र, सिंहदरबार र दोस्रो श्रम मन्त्रालय, सिंहदरबारको रहेको खुल्न आएको हो ।

Leave a Reply