भर्खरै :

भनपा वडा नं २ मा मतगणना जारीः नेमकिपाको अग्रता कायमै

भक्तपुर, २ जेठ । भक्तपुर नगरपालिका वडा नं २ को मतगणना अझै जारी छ । प्राप्त मतपरिणामअनुसार १७०० मतगणना गरिसक्दा प्रमुख र उप्रमुखमा नेमकिपाले ९६५ र ९६४ मत हासिल गरी अग्रस्थानमा छ भने नेकांले ३५४ र ३४९, एमालेले १३६ र १६६, माओवादी केन्द्रले ८८ र ७९ अनि राप्रपाले ३३ र २७ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *