निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
कालिकोट, २ जेठ । नेपाल मजदुर किसान पार्टीले कालिकोटको तिलागुफा नगरपालिकाको २, ३ र ४ वडामा वडा अध्यक्षसहित सम्पूर्ण पदमा जित हासिल गरेको छ । तिलागुफा नगरपालिकाको वडा नं २ मा कुल ४०० मत खसेको मध्ये १०० मत प्राप्त गरी दलसिंह बोहराले वडा अध्यक्ष पदमा जित हासिल गर्नुभएको छ । त्यस्तै वडा नं ३ मा कुल ६१९ मत खसेको मध्ये १८१ मत प्राप्त गरी सूर्यबहादुर शाहीले र वडा नं ४ मा कुल ३५८ मध्ये १४७ मत प्राप्त गरी खड्ग बहादुर शाहीले वडा अध्यक्ष पदमा जित हासिल गर्नुभएको छ ।
Leave a Reply