भर्खरै :

भनपा वडा नं ३ को मतगणना सुरु

भक्तपुर, २ जेठ । भक्तपुर नगरपालिका वडा नं ३ (साविक १३ र १६)को मतगणना सुरु भएको छ । प्राप्त जानकारी अनुसार वडा नं ३ को ८ वटा मतपेटिकाहरुको मत एकै ठाउँमा जम्मा गरी मतगणना सुरु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *