भर्खरै :

जुम्ला सिँजा नपामा नेमकिपाको अर्को जित

जुम्ला, २ जेठ । नेपाल मजदुर किसान पार्टीले जुम्लाको सिँजा नगरपालिकाको वडा नं ६ मा वडा अध्यक्षसहित ५ वटै पदमा जित हासिल गर्न सफल भएको छ । नेमकिपाकातर्फबाट वडा अध्यक्ष कालिबहादुर बुढासहितको पूरै प्यानल विजयी भएको खबर प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *