निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
दैलेख, ५ जेठ । दैलेखको आठबिस नगरपालिका वडा नं ९ मा नेपाल मजदुरक किसान पार्टीले वडा अध्यक्षसहित ४ वटा पदमा विजय हासिल गरेको छ भने वडा सदस्यमा माओवादी केन्द्रबाट १ जना विजयी भएका छन् । नेमकिपाकातर्फबाट वडा अध्यक्ष उम्मेदवार धनबहादुर सिजापतिले ४१५ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । त्यस्तै वडा सदस्यहरुमा ननरुपमा बडुवालले ४१०, देउधरी विकले ४१३ र कला बडुवालले ४१३ मत प्राप्त गर्नुभएको छ भने माओवादी केन्द्रका खड्ग कठायतले ४१२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
Leave a Reply