सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
भक्तपुर, २३ भदौ । भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा नं ९ नलिञ्चोकको खत्री गाउँस्थित सानो खोल्साको किनारमा मङ्गलबार सडेको अवस्थामा एउटा लास फेला परेको छ । स्थानीय अच्युत खत्रीको पाखो बारीमा बाँसका साथै अन्य रुख बिरुवाहरु भएको जंगलको सानो सम्म जग्गामा टाउको पुर्ण रुपमा सडी गली सकेको, जिउको भाग सडे गलेको कारणले लिङ्ग छुट्याउन नसकेको घोप्टो अवस्थामा बेवारिसे लाश फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
५ फिट ४ ईन्च उचाईको लास निलो जिन्स पाईन्ट, कालो भुईमा रातो धर्का भएको ज्याकेट, कालो टि सर्ट लगाएको र अन्दाजी ३० बर्षको हुन सक्ने प्रहरीले जनाएको छ । लासको पोस्टमार्टमको लागि काठमाडौं मेडिकल कलेज दुवाकोटमा पठाइएको बताइएको छ ।
Leave a Reply