भर्खरै :

भक्तपुरमा ५४ जना संक्रमितः कहाँ कति जना ?

भक्तपुर, २३ भदौ । भक्तपुर नगरमा कोभिड–१९ का संक्रमितको सङ्ख्या बढ्दो छ । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरबाट प्राप्त जानकारीअनुसार मंगलबार भक्तपुर नगरमा जम्मा ३२ जना व्यक्तिमा कोभिड संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये १८ जना पुरुष र १४ जना महिला छन् । त्यस्तै मध्यपुर नपामा ३ जना पुरुष र १० जना महिला, सुर्यबिनायक नपामा ३ जना पुरुष र ३ जना महिला र चाँगुनारायण नपाका ३ जना पुरुषमा कोभिड–१९ पुष्टि भएको छ । भक्तपुर जिल्लामा मङ्गलबार जम्मा ५४ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याड्ढमा ५८ जना भनिएकोमा ३ जनामा पुनःपरीक्षण र एक जना अर्को जिल्लाको अभिलेख भक्तपुर जिल्लामा परेको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका निष्ठा बल्लले जानकारी दिनुभयो । भक्तपुर जिल्लामा हालसम्म १९६ जना व्यक्ति कोरोनाबाट मुक्त भएका छन् ।
संक्रमतिहरूको विवरण
भक्तपुर नपा वडा नं १  ५८  पुरुष
भक्तपुर नपा वडा नं १  २६  पुरुष
भक्तपुर नपा वडा नं १  ३१  महिला
भक्तपुर नपा वडा नं १  २४  महिला
भक्तपुर नपा वडा नं १  ३६  महिला
भक्तपुर नपा वडा नं १  ४९  पुरुष
भक्तपुर नपा वडा नं १  ६०  पुरुष
भक्तपुर नपा वडा नं २  ५४  पुरुष
भक्तपुर नपा वडा नं २  ५३  महिला
भक्तपुर नपा वडा नं ४  ३३  महिला
भक्तपुर नपा वडा नं ४  ३३  पुरुष
भक्तपुर नपा वडा नं ४  ४५  महिला
भक्तपुर नपा वडा नं ६  ८४  पुरुष
भक्तपुर नपा वडा नं ६  ७०  पुरुष
भक्तपुर नपा वडा नं ६  ३२  पुरुष
भक्तपुर नपा वडा नं ६  ६२  पुरुष
भक्तपुर नपा वडा नं ६  २४  महिला
भक्तपुर नपा वडा नं ६  ५६  पुरुष
भक्तपुर नपा वडा नं ६  ५५  महिला
भक्तपुर नपा वडा नं ६  २४  पुरुष
भक्तपुर नपा वडा नं ६  ५२  महिला
भक्तपुर नपा वडा नं ६  ४२  पुरुष
भक्तपुर नपा वडा नं ६  १४  महिला
भक्तपुर नपा वडा नं ६  ८४  महिला
भक्तपुर नपा वडा नं ७  ३०  महिला
भक्तपुर नपा वडा नं ८  २७  पुरुष
भक्तपुर नपा वडा नं ९  २२  पुरुष
भक्तपुर नपा वडा नं ९  ५८  पुरुष
भक्तपुर नपा वडा नं ९  २९  पुरुष
भक्तपुर नपा वडा नं १०  ८०  महिला
भक्तपुर नपा वडा नं १०  १३  बालक
भक्तपुर नपा वडा नं १०  ९  बालिका
मध्यपुर नपा वडा नं २  ५०  महिला
मध्यपुर नपा वडा नं ३  ६४  महिला
मध्यपुर नपा वडा नं ४  ४३  महिला
मध्यपुर नपा वडा नं ५  २४  महिला
मध्यपुर नपा वडा नं ५  ८४  महिला
मध्यपुर नपा वडा नं ५  ७७  महिला
मध्यपुर नपा वडा नं ५  ८१  पुरुष
मध्यपुर नपा वडा नं ५  ४६  पुरुष
मध्यपुर नपा वडा नं ५  १३  बालक
मध्यपुर नपा वडा नं ५  १८  महिला
मध्यपुर नपा वडा नं ६  ६७  महिला
मध्यपुर नपा वडा नं ६  ३४  महिला
मध्यपुर नपा वडा नं ६  २९  महिला
सुर्यबिनायक नपा वडा नं ४  २५  पुरुष
सुर्यबिनायक नपा वडा नं ६  ८४  महिला
सुर्यबिनायक नपा वडा नं ८  २९  पुरुष
सुर्यबिनायक नपा वडा नं ८  २७  पुरुष
चाँगुनारायण नपा वडा नं ३  ४२  पुरुष
चाँगुनारायण नपा वडा नं ८  ३६ पुरुष
चाँगुनारायण नपा वडा नं ९  २८  पुरुष

Leave a Reply

Your email address will not be published. Required fields are marked *