भर्खरै :

भक्तपुरमा बढ्यो कोरोनामुक्त हुनेको संख्या

भक्तपुर, २५ भदौ । भक्तपुर जिल्लामा बिहीबार कोभिड–१९ बाट संक्रमण मुक्त हुनेको सङ्ख्या बढेको छ । जिल्ला स्वास्थ्य कार्यालय, भक्तपुुरबाट प्राप्त जानकारीअनुसार बिहीबार झण्डै एक सय जना व्यक्ति कोभिड–१९ को संक्रमणबाट मुक्त भएका छन् । बुधबार जिल्लामा कोरोना मुक्त हुनेको सङ्ख्या २११ भएकोमा बिहीबार ३१० पुगेको स्वास्थ्य कार्यालयका निष्ठा बल्लले जानकारी दिनुभएको छ ।
बिहीबार भक्तपुर जिल्लामा ३३ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये मध्यपुर नपामा ९ पुरुष र ७ महिला, भक्तपुर नपामा ६ पुरुष र ३ महिला, सुर्यबिनायक नपामा ४ पुरुष र ३ महिला तथा चाँगुनारायण नपामा १ पुरुष छन् ।
संक्रमितहरूको विवरण ः
मध्यपुर थिमि नपा वडा नं १  ३०  पुरुष
मध्यपुर थिमि नपा वडा नं १  २२  महिला
मध्यपुर थिमि नपा वडा नं २  ३३  पुरुष
मध्यपुर थिमि नपा वडा नं २  २३  महिला
मध्यपुर थिमि नपा वडा नं ३  ३४  महिला
मध्यपुर थिमि नपा वडा नं ३  ३९  पुरुष
मध्यपुर थिमि नपा वडा नं ४  ३३  महिला
मध्यपुर थिमि नपा वडा नं ४  ३७  महिला
मध्यपुर थिमि नपा वडा नं ४  ४७  महिला
मध्यपुर थिमि नपा वडा नं ५  ३०  पुरुष
मध्यपुर थिमि नपा वडा नं ५  ३८  पुरुष
मध्यपुर थिमि नपा वडा नं ५  ५३  पुरुष
मध्यपुर थिमि नपा वडा नं ५  ७२  पुरुष
मध्यपुर थिमि नपा वडा नं ६  ४५  महिला
मध्यपुर थिमि नपा वडा नं ६  ४७  पुरुष
मध्यपुर थिमि नपा                २८  पुरुष
भक्तपुर नपा वडा नं ३  ५७  पुरुष
भक्तपुर नपा वडा नं ३  ४०  पुरुष
भक्तपुर नपा वडा नं ५  ५८  महिला
भक्तपुर नपा वडा नं ६  २१  महिला
भक्तपुर नपा वडा नं ६  ७१  पुरुष
भक्तपुर नपा वडा नं ६  ६०  पुरुष
भक्तपुर नपा वडा नं ८  ३१  पुरुष
भक्तपुर नपा वडा नं १०  ५८  महिला
भक्तपुर नपा                  ४४ महिला
सुर्यबिनायक नपा वडा नं २  ८२  महिला
सुर्यबिनायक नपा वडा नं २  ५०  पुरुष
सुर्यबिनायक नपा वडा नं ४  २७  महिला
सुर्यबिनायक नपा वडा नं ५  ३४  पुरुष
सुर्यबिनायक नपा वडा नं ९  ३०  महिला
सुर्यबिनायक नपा वडा नं ९  २७  पुरुष
सुर्यबिनायक नपा वडा नं १०  २५  पुरुष
चाँगुनारायण नपा वडा नं ३  ३९  पुरुष

Leave a Reply

Your email address will not be published. Required fields are marked *