भर्खरै :

बुधबार भक्तपुरमा कहाँ कति संक्रमित ?

भक्तपुर, ३१ भदौ ।
भक्तपुर जिल्लामा बुधबार २८ जना व्यक्तिमा कोभिड–१९ सङ्क्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय, भक्तपुरका निष्ठा बल्लले जानकारी दिनुभएको छ ।
प्राप्त विवरणअनुसार सुर्यबिनायक नगरमा ५ पुरुष र ५ महिला, भक्तपुर नगरमा ४ पुरुष र ४ महिला, चाँगुनारायण नगरमा २ पुरुष र ३ महिला तथा मध्यपुर थिमि नगरमा २ पुरुष र २ महिलामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमितको वितरण
सुर्यबिनायक नपा वडा नं १  ६३  महिला
सुर्यबिनायक नपा वडा नं १  ३४  महिला
सुर्यबिनायक नपा वडा नं १  १३  बालिका
सुर्यबिनायक नपा वडा नं १  ६  बालिका
सुर्यबिनायक नपा वडा नं २  ३८  पुरुष
सुर्यबिनायक नपा वडा नं ४  ५०  महिला
सुर्यबिनायक नपा वडा नं ४  ५७  पुरुष
सुर्यबिनायक नपा वडा नं ४  २८  पुरुष
सुर्यबिनायक नपा वडा नं ८  २०  महिला
सुर्यबिनायक नपा वडा नं १०  २८  पुरुष
भक्तपुर नपा वडा नं २  ३२  पुरुष
भक्तपुर नपा वडा नं २  ३७  पुरुष
भक्तपुर नपा वडा नं ५  ८४  पुरुष
भक्तपुर नपा वडा नं ५  ६३  महिला
भक्तपुर नपा वडा नं ६  ६६  महिला
भक्तपुर नपा वडा नं ९  २९  महिला
भक्तपुर नपा वडा नं ९  ३०  महिला
भक्तपुर नपा वडा नं १०  ४०  पुरुष
चाँगुनारायण नपा वडा नं १  २५  महिला
चाँगुनारायण नपा वडा नं २  ३९  पुरुष
चाँगुनारायण नपा वडा नं ३  २९  महिला
चाँगुनारायण नपा वडा नं ३  २६  महिला
चाँगुनारायण नपा वडा नं ३  ३०  पुरुष
मध्यपुर थिमि नपा वडा नं १  २८  महिला
मध्यपुर थिमि नपा वडा नं १  ३८  पुरुष
मध्यपुर थिमि नपा वडा नं ३  ३६  महिला
मध्यपुर थिमि नपा वडा नं ६  ५४  पुरुष
एक जना सम्पर्कमा आइनसकेको बल्लले बताउनुभयो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *