भर्खरै :

‘हरिबहादुर’ को पुस्तक यात्रा शुरु

कलाकार हरिवंश आचार्यले शुक्रबारबाट देशव्यापी पुस्तक यात्रा शुरु गर्नुभएको छ । आचार्यले लेख्नुभएको उपन्यास ‘हरिबहादुर’ बारे देशका विभिन्न शहरमा छलफल गर्न उहाँले पुस्तक यात्रा थालनी गर्नुभएको हो । यात्रा पोखरा, बुटवल, दाङ, सुर्खेत, कोहलपुर, धनगढी, नारायणगढ, बिर्तामोड, धरान, बिराटनगर र सिन्धुलीमा उपन्यासमाथि विमर्श हुने कार्यक्रम रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *