भर्खरै :

आधारभूत तह (कक्षा ८) को परीक्षाबारे सपथ

भक्तपुर, ६ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाअन्तर्गत आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा २०७७ समितिका अध्यक्ष प्रेमगोपाल कर्माचार्यसहित सदस्यहरूको पद तथा गोपनीयताको सपथ गराउनुभयो । कार्यक्रममा सामूहिक परीक्षा समिति, सार्वजनिक मावि संयुक्त परीक्षा समिति, प्याब्सन, इसान एनप्याब्सनका प्रतिनिधिहरूले कक्षा ८ को परीक्षालाई गोप्य, शान्तिपूर्ण र मर्यादित ढङ्गले सम्पन्न गर्न सपथग्रहण गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *