कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
काठमाडौँ, ६ फागुन । नेपाल मजदुर किसान पार्टी काठमाडौँ महानगरमा समितिको आयोजनामा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक पत्रिकाको अन्तरक्रिया बुधबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले संसद् विघटनलाई लिएर शासक दलहरू सत्ताको झगडामा भिड जम्मा गरेर शक्ति प्रदर्शन गरिरहेको बेला नेमकिपाले आप्mनो पार्टीद्वारा प्रकाशित पुस्तकको प्रदर्शनी गरी बौद्धिक सचेतनामा लागेको उहाँले बताउनुभयो ।
नेमकिपा काठमाडांँै महानगर समितिका नरमान महर्जनको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपाका विश्वक डंगोल, कविन्द्र डंगोल, सानुकाजी महर्जन, हरिशरण श्रेष्ठ कुलनारायण डंगोललगायतले ‘श्रमिक’ र ‘मजदुर’ पत्रिकाको आलेखहरूबारे आ – आफ्नो अध्ययन प्रस्तुति राख्नुभएको थियो ।
Leave a Reply