कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
भक्तपुर, २५ फागुन । चाँगुनारायण नपा वडा नं ६ तेलकोट बेँसीमा मङ्गलबार भएको आगलागीले ९२ वर्षका पाडासैनी तामाङको दुईतले ढुङ्गा र माटोले बनेको कच्ची घरमा क्षति पुगेको छ । स्थानीय जनता, नेपाली सेना र भक्तपुर, काठमाडौँ र ललितपुरबाट बारुण यन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । मङ्गलबार बिहान १०ः४५ बजे भएको आगलागीले अन्दाजी आठ लाख चवन्न हजार बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । बिजुलीको तारमा करेन्ट सर्ट भई आगलागी भएको स्थानीयले बताएका छन् ।
Leave a Reply