जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
पैचिङ, २८ मार्च (सीआरआई) । केही समययता अमेरिकालगायत पश्चिमा मुलुकले चीनको सिन्च्याङको कपास उद्योगलाई बदनाम गरिरहेका छन् । तिनीहरूले किन सिन्च्याङका अरू सामग्रीलाई बदनाम नगरेर कपास उद्योग नै रोजे ? गलत हल्ला फैल्याएर अरूको विश्वास जित्नका लागि सबभन्दा परिचित कुराबाट सुरू गर्नुपर्छ । यसका लागि कपासमा अमेरिकी अनुभव र व्यापार सबभन्दा लायक छ । किनभने अमेरिकासँग कपास खेतीमा जबरजस्ती श्रमको लामो इतिहास छ ।
कपास उद्योग अमेरिकाको प्रारम्भिक सम्पत्ति सञ्चय गर्ने प्रमुख स्रोतमध्ये एक हो । अमेरिकालाई कपास साम्राज्यको रूपमा पनि मानिएको थियो । अमेरिकाका लागि कपासको आर्थिक विशेषता रहेको मात्र नभई राजनीतिक विशेषता पनि छ भने तत्कालीन दक्षिण–उत्तर युद्ध भएको कारणमध्येको एक थियो । अमेरिकी शासकहरूले एक सय वर्षभन्दा लामो समयमा डरलाग्दो जबरजस्ती श्रममार्फत नै कपास खेतीमा सम्पत्ति र शक्ति कमाएका थिए ।
आफ्नो खराब इतिहास अरूमाथि लगाएको अमेरिकी व्यवहार सबैले धेरै देखेका छन् । सिन्च्याङको सेतो कपासमाथि पश्चिमाको कालो अनुहार स्पष्टै झल्किएको छ ।
जबर्जस्ती श्रमका निहुँमा अन्य मुलुकको उद्यमलाई दबाउनु नै अमेरिकाको सबैभन्दा लोकप्रिय तरिका हो । हाल अमेरिकाले यस्तो निहुँ चीनको सिन्च्याङ्ग कपास उद्यममा लगाएको छ । ग्लोबल टाइम्स पत्रिकाले हालै सार्वजनिक गरेको समाचारअनुसार अमेरिकाको चीनविरोधी शक्तिको प्रतिवेदन सार्वजनिक र सुनुवाइ बैठकको आयोजनाजस्ता कैयौँ गतिविधिले चिनियाँ कपास उद्यमलाई दबाउनुका साथै आफैसँग चीनको विरोध गर्नका लागि नाइक, एडिडासलगायत युरोप र अमेरिकाका धेरै प्रख्यात कम्पनीलाई दबाब दिएका छन् । साथै अमेरिकाको दबाबमा स्विस उत्तम कपास विकास सङ्घले सिन्च्याङ्क कपास उद्यमसँग ‘जबरजस्ती श्रम जोखिम’ रहेको कुरा स्वीकार गर्दै ‘उत्तम कपास’ प्रमाणीकरणलाई असीमित अवधिको लागि बन्द गर्ने निर्णय गरेको छ ।
हाल केही वर्षयता अमेरिकालगायत पश्चिमी चीनविरोधी शक्तिले चीनको सिन्च्याङ्गलाई कालो बनाउने माध्यमबाट थाहा भएअनुसार पहिलेको ‘शिक्षा शिविर’ बाट अहिलेको ‘जबरजस्ती श्रम’ सम्म परिवर्तन भएको छ । ‘जबरजस्ती श्रम’ लगातार दुष्प्रचार सिन्च्याङ्ग समस्यालाई नजरअन्दाज गर्ने नयाँ हतियार बनेको छ ।
सिन्च्याङबारे शाङ्घाइ शाखा कार्यालयका २ प्रतिवेदनमाथि बीसीआईको बेवास्ता
हाल केही विदेशी ब्राण्डलगायत राम्रो कपास अभियान अर्थात् बीसीआईका सदस्यहरूले सिन्च्याङमा जबर्जस्ती श्रम रहेको कारणले सिन्च्याङको कपास प्रयोगमा रोक लगाएका बताएका छन् र इन्टर्नेटमा व्यापक प्रचार भएको छ ।
बीसीआई शाङहाइ शाखा कार्यालयले सिन्च्याङको कार्यक्रममाथि कडा जाँच गरेको छ र अन्ततः सिन्च्याङमा तथाकथित जबर्जस्ती श्रम अवस्था नदेखिएको प्रमाणित गरेको छ । उनीहरूले मुख्यालयलाई दुई प्रतिवेदन पेश गर्नुका साथै लगातार केही वर्षयता स्विजरल्यान्डको एसजीएसलगायत तेस्रो पक्षबाट परीक्षण एजेन्सीका परीक्षण प्रतिवेदन पनि प्रस्तुत गरिएको छ ।
तर, बीसीआई मुख्यालयले त्यसको बेवास्ता गरी अझै जबर्जस्ती श्रम अवस्था रहेको निहुँमा सिन्च्याङ कपास व्यवसायको बीसीआई प्रमाणपत्र रद्द गरेको छ जसबाट लगभग ५ लाख टनको सिन्च्याङ कपासलाई अन्तर्राष्ट्रिय कपास उत्पादन आपूर्ति शृङ्खलाबाट अलग गरिएको छ । वास्तवमा यो नै अमेरिकी सरकारले सिन्च्याङमाथि लगाउने प्रतिबन्ध कार्यक्रममध्ये एक हो ।
Leave a Reply