सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
कोरोना भाइरस महामारीको दोस्रो लहरले भारतलाई गाँजिसकेको छ । भारतका ग्रामीण क्षेत्रका अस्पतालहरूको कुरै छोडौँ यतिखेर राजधानी प्रदेश दिल्लीका कैयौँ अस्पतालहरू अक्सिजनको अभावसित जुझिरहेका छन् । उपलब्ध अक्सिजनको वितरणमा समेत पक्षपात भइरहेको छ र कैयौँ अस्पतालले अक्सिजन पाउनका लागि स्थानीय प्रशासनविरुद्ध अदालतको ढोका धक्धक्याउन परिरहेको छ । यो सप्ताहको सुरुदेखि नै दिल्लीका कैयौँ अस्पतालहरूमा अक्सिजनको स्टक सिधिएका समाचार आइरहेका थिए ।
मङ्गलबार दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले सार्वजनिकरूपमै केन्द्र सरकारसित अक्सिजनको आपूर्ति बढाउनका लागि अपिल गर्दै नभए दिल्लीका अस्पताल श्मसान घाटमा परिणत हुनसक्ने खतरा रहेको बताएका थिए । त्यस्तै दिल्ली उच्च अदालतले पनि केन्द्र सरकारलाई अक्सिजनको पुनर्भरणको सुविधा बढाउनका लागि आदेश जारी गरेको थियो ।
अक्सिजनको आपूर्ति कमी भएर दिल्लीको सर गंगाराम अस्पतालमा बिरामी रहेका २५ जनाको शुक्रबार ज्यान गयो । अस्पतालका चिकित्सा निर्देशकले अस्पतालमा एक दुई घण्टाका लागि भन्दा बढी अक्सिजनको स्टक बाँकी नरहेको र १ हप्तादेखि माग गरिरहँदा पनि कतै सुनुवाइ नभइरहेको बताए । उक्त अस्पतालमा भेन्टिलेटर र भीआईपीएपी मेसिनहरू पनि प्रभावकारीरूपमा नचलिरहेको बताइएको छ ।
दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले केन्द्रीय स्वास्थ्यमन्त्री हर्ष वद्र्धनलाई भेटेर कोरोना सङ्क्रमितको उपचार भइरहेका दिल्लीका ६ वटा अस्पतालमा अक्सिजनको स्टक सकिएको र आपूर्ति नभइरहेको जानकारी गराएका थिए ।
दिल्लीमा मात्र नभई हरियाणा, मध्यप्रदेश, महाराष्ट्र र गुजरातका कैयौँ सहरका अस्पतालहरूमा मेडिकल अक्सिजन अभाव भएका समाचार लगातार आइरहेका छन् ।
अक्सिजन जरूरी भएका सङ्क्रमितका परिवारले प्रतिसिलिन्डर ३५ हजारसम्म तिरेको बताएका छन् ।
गम्भीर बिरामी भई अस्पताल भर्ना भएका कोरोना सङ्क्रमितहरूले रेमडेसिभिरजस्ता उपचारमा सहायक औषधि पाउन सकिरहेका छैनन् । सङ्क्रमितका परिवारजन सरकारले तोकेको भन्दा कैयौँ गुणा बढी मूल्य तिरेर औषधि किन्न बाध्य भइरहेका छन् । भारतभर बढेको कोरोनाको प्रकोपका बिच कैयौँ राज्यमा फेबी फ्लु नामको औषधि पाउन पनि कठिन भइरहेको छ । दिल्ली पनि त्यसबाट अछुतो रहेको छैन ।
फेबी फ्लु एक एन्टीभाइरल औषधि हो । त्यसको उपयोग कोरोना सङ्क्रमितमध्ये हलका र मध्यम लक्षण भएका बिरामीहरूको लागि हुँदै आएको छ ।
अक्सिजन, औषधिमात्र नभई गम्भीर बिरामीहरूलाई अस्पताल पु¥याउन एम्बुलेन्स र अस्पतालमा शय्याको पनि चरम अभाव देखिएको छ । अस्पताल पुगेका बिरामीहरूलाई शय्या अभाव भएपछि अस्पतालको खुला प्राङ्गण र अस्पताल वरिपरिका सडकपेटीहरूमा पनि बिरामी राखिएका छन् । कार, ट्रक, टेम्पोजस्ता कुनै आफ्नो निजी सवारीमा बिरामीलाई त्यसैमा राखी सामान्य उपचार दिइएको देखिन्छ ।
भारतमा यस सप्ताहको सुरुमा प्रतिदिन सङ्क्रमितको सङ्ख्या दुई लाख बढी रहेकोमा बुधबारदेखि ३ लाखभन्दा बढी सङ्क्रमित भइरहेका छन् । महामारीले यस्तो भयावह रूप लिँदा र अक्सिजन र औषधिको चरम अभाव हुँदा पनि भारत सरकारले कुनै अत्यावश्यक कदम चाल्न नसकेको र चीनले मद्दतको हात बढाउँदा पनि मोदी सरकारले स्वीकार नगरेको भनी सरकारको चर्को आलोचना भइरहेको छ ।
Leave a Reply