विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
सन् १९७९ मा केन्द्रीय सरकारले भित्री भूमिबाट केही कार्यकर्तालाई तिब्बतमा खटाउने निर्णय गरेको थियो । तत्कालीन शानतोङ प्रान्तीय ल्याउ क्षेत्रका प्रचार–प्रसार विभागका उप–प्रमुख खुङ फानसनले सक्रियरूपमा काम गर्नुभएको थियो । त्यसपछि तिब्बती काङपा जिल्लाका उपाध्यक्षको तीन वर्षीय कार्यावधिमा उहाँले समस्त जिल्लाका सबै गाउँ र पशुपालन क्षेत्र पुगेर स्थानीयहरूसँग गहिरो मित्रता गाँस्नुभएको थियो । सन् १९८८ मा खुङ फानसनलाई दोस्रो पटक तिब्बतमा खटाइएको थियो । ल्हासा सहरका उप–मेयरको पद समाल्नुभएपछि पहिलो ४ महिनामा उहाँले समस्त सहरका सबै सरकारी स्कूलको भ्रमण गर्नुभएको थियो र समुद्र सतहदेखि ५००० मिटरभन्दा अग्ला ठाउँमा पानीको नमुना सङ्कलन गरी स्थानीयको खानेपानी समस्याको समाधान गर्नुभएको थियो । सन् १९९२ को अन्तमा उक्त कार्यावधि सकेपछि खुङ फानसनले तिब्बतकै आली क्षेत्रको अध्यक्ष पदमा नियुक्त पाउनुभएको थियो । उहाँले अरू केही नसोची चिनियाँ कम्युनिस्ट पार्टीको निर्णयको पालना गरी तिब्बतमा थप समय बस्नुभएको थियो । औसतरूपमा समुद्र सतहबाट ४५०० मिटरको उचाइमा पर्ने आली क्षेत्रमा लगभग ५० वर्षीय खुङ फानसनले २ वर्षभित्र ८० हजारभन्दा बढी किलोमिटरसम्म पैदल यात्रा गरी १०६ वटा गाउँमध्ये ९८ वटामा पुग्नुभएको थियो । सन् १९९४ मा कामको सिलसिलामा आली क्षेत्रमै गाडी दुर्घटनामा परी खुङ फानसनको निधन भएको थियो । निधनअघि चार दिनपहिले लेख्नुभएको आली क्षेत्रको आर्थिक विकाससम्बन्धी १२ बुँदे प्रस्ताव नै उहाँको सम्पत्ति थियो ।
खुङ फानसनले आफ्नो जीवन र प्राण तिब्बतलाई अर्पण गरी आली क्षेत्रको आर्थिक प्रगति गर्नुभएको छ । उहाँपछि केन्द्रीय समितिको व्यवस्थापनबाट अरू पुस्ताका कार्यकर्ताहरू तिब्बतको विकासलाई सहयोग गर्न तिब्बत जानुभएको हो । उहाँहरूले तिब्बतको छिटो विकास गर्नुभएको छ । उहाँहरूले तिब्बतलाई वास्तविक विकासमात्रै होइन निःस्वार्थ समर्पण भावना प्रदान गर्नुभएको छ । ती भावनाबाट तिब्बत कार्यमा केन्द्रीय समितिको ध्यान र तिब्बत विकासमा केन्द्रीय समितिको अठोट देखिएको
छ ।
नयाँ चीन स्थापना भएको समयमा माओ त्सेतुङ नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टीले तिब्बतलाई जन प्रजातान्त्रिक तिब्बतको रूपमा विकास गर्ने निर्णय गरेको थियो । सन् १९५१ मे २३ मा केन्द्रीय सरकारले तत्काल तिब्बती स्थानीय सरकारसँग शान्तिपूर्णरूपमा तिब्बतलाई मुक्ति गर्ने सम्झौता अर्थात् १७ बुँदे सम्झौतामा हस्ताक्षर गरेको थियो । यसबाट तिब्बत शान्तिपूर्णरूपमा मुक्त भएको थियो । ७० वर्षयता तिब्बतमा अघिपछि गरी प्रजातान्त्रिक सुधार, स्वायत्त प्रदेश स्थापना, सुधार तथा खुलापनलगायत महत्वपूर्ण ऐतिहासिक घटनाहरू भएका छन् र सामाजिक प्रणाली र विभिन्न कार्यको पूर्ण विकास भएको छ । विशेषगरी सुधार तथा खुलापन भएयता केन्द्रीय समितिले पटक–पटक तिब्बत कार्य बैठकको आयोजना गरी तिब्बतका विभिन्न कार्यको विकासलाई निर्देशन गरेको छ । तिब्बतका विभिन्न जातिका जनताले चिनियाँ कम्युनिस्ट पार्टीले एकताबद्ध भएर १७ बुँदे सम्झौतामा अडिग रही राष्ट्रिय सार्वभौमिकता, मातृभूमिको एकता र भूभागको अविच्छिन्नताको संरक्षण गरेको छ । प्रजातान्त्रिक सुधार गरी सामन्त दासप्रथाको उन्मूलन गरेबाट लाखौँलाख भूदास मुक्त भए । समाजवाद प्रणालीको स्थापना गरी जातीय स्वशासितको रूपमा सामाजिक प्रणालीको ऐतिहासिक विकास भएको छ, सुधार तथा खुलापन र आधुनिक निर्माणलाई अघि बढाएर तिब्बतका विभिन्न जातिका जनताको जीवन स्तर र उत्पादनमा धेरै सुधार गरिएको छ ।
वास्तवमा ७० वर्षयता तिब्बतमा कस्तो ठोस विकास उपलब्धि भएको छ त ? निम्न तथ्याङ्कबाट स्पष्ट देख्न सकिन्छ । तिब्बतको जीडीपी सन् १९५९ मा १७ करोड ४० लाख चिनियाँ युआन थियो । सन् २०२० मा १ खर्ब ९० अर्ब २७ करोड ४० लाख चिनियाँ युआन पुगेको छ । सन् २०१९ को अन्तसम्म तिब्बतका ६ लाख २८ हजार गरिबी जनतालाई पाँच वर्षभित्र गरिबीमुक्त गरिएको थियो भने तिब्बत गरिबीमुक्त भएको छ । तिब्बत विश्वविद्यालयको अर्थतन्त्र तथा व्यवस्थापन कलेजका प्राध्यापक च्युउमाउछोका अनुसार, तिब्बतको वास्तविक अवस्थाबाट हेर्दा गरिबमुक्त भएकाहरू फेरि गरिब हुने ठूलो सम्भावना देखिन्छ । गरिबी निवारणको वास्तविक स्थितिबाट हेर्दा औद्योगिक गरिबी निवारण, रोजगार गरिबी निवारण, बसाइसराइ गरिबी निवारणलगायतका क्षेत्रमा अझै कमजोर देखिन्छ र विभिन्न कदम चालेर गरिबी निवारण उपलब्धिलाई सुदृढ पार्नुपर्छ ।
गत वर्ष आयोजित केन्द्रीय समितिको सातौँ तिब्बती कार्य बैठकमा अध्यक्ष सी चिनफिङले ‘दसबुँदे’ निर्देशन दिनुभएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व, समाजवादी बाटो, जातीय स्वशासित प्रणाली, तिब्बती विशेषतायुक्त विकास बाटोमा अडिग रहेरमात्रै आजको समृद्ध तिब्बत र भोलि अझै राम्रो तिब्बत हुनसक्ने तिब्बत स्वायत्त प्रदेश राजनीतिक परामर्शदातृ सम्मेलनका पूर्वउपाध्यक्ष आबे चिनयेनले भन्नुभयो ।
स्रोतः सीआरआइ
Leave a Reply