नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
वाशिङ्टन, १८ जून(सीआरआई) । सीएनएनले जून १७ तारिखमा एक रिपोर्ट प्रसारण गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनको युरोप यात्राबारे समीक्षा गरेको छ । समीक्षामा बाइडेनले चीनलाई एजेन्डामा राखेको तर युरोपेली समकक्षीहरूले अस्वीकार गरेको भन्दै बल्ल उनीहरूले संयुक्त वक्तव्यमा हस्ताक्षर गरे पनि कुनै पनि ठोस वित्तीय वचन दिएको नदेखिएको उल्लेख छ ।
राष्ट्रपति पद सम्हालेपछिको पहिलो युरोप भ्रमणमा बाइडेनले जी ७ शिखर सम्मेलन, नेटो शिखर सम्मेलन र अमेरिका–युरोप शिखर सम्मेलनमा संलग्न भएर तथाकथित मान्यताका आधारमा गठबन्धन स्थापना गरी चीनको विरोध गर्न खोजे । तर, युरोपको प्रतिक्रिया नि ?
जर्मनीका चान्सलर एङगेला मर्केलले दोहो¥याएर चीन तथा रूससँग मतभेद रहे पनि जी ७ को सहयोग गर्ने आशा अझै रहेको भन्दै विशेषगरी जलवायु परिवर्तन र जैविक विविधतालगायत क्षेत्रमा चीन नभएमा कुनै पनि समस्याको समाधान गर्न नसकिने बताए । फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रोनले जी ७ चीनलाई शत्रु बनाउने क्लव होइन भन्दै जलवायु परिवर्तनको सामना र अन्तर्राष्ट्रिय व्यापारलगायत विषयमा चीनसँग मिलेर प्रयास गर्नुपर्ने कुरामा जोड दिए ।
स्पष्ट छ कि युरोप सङ्घका दुइटा प्रमुख मुलुकले अमेरिकाको रूचिको आधारमा काम गर्दैनन् तर स्वतन्त्र धारणा देखाएका छन् । हालसम्म अमेरिका र युरोप अझै सुरक्षा क्षेत्रको गठबन्धन हुन् तर आपसमा धेरै भेदभाव देखिन्छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध बहु–ध्रुवीकरण भएको वर्तमान विश्वमा गठबन्धन बनाउनु र ऐतिहासिक प्रवाहसँग विपरीत छ । त्यसैले अमेरिका–युरोप मान्यताका आधारमा गठबन्धन पक्कै पनि देखावटीमात्र हुनेछ ।
Leave a Reply