नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
आगामी अगस्ट १०–११ मा काठमाण्डौमा हुने बिमस्टेकको परराष्ट्रमन्त्रीहरुको बैठकमा भाग लिन भारतीय परराष्ट्रमन्त्री सुस्मा स्वराज नेपाल आउने भएकी छिन् ।
भारत पुगेका आफ्ना नेपाली समकक्षी कृष्णबहादुर महरासँगको कुराकानीका क्रममा स्वराजले आफ्नो नेपाल भ्रमणबारे खुलाएकी हुन् ।
नेपाल हाल बिमस्टेकको अध्यक्ष देश हो । बंगलादेश, म्यानमार, श्रीलंका, थाइल्याण्ड, भारत, नेपाल र भुटान बिमस्टेकका सदस्य देशहरु हुन् । पाकिस्तान भने यसको सदस्य होइन । सन् १९९७ को जुन ६ मा बंैककमा स्थापना भएको यो संगठनको मुख्यालय बंगलादेशको राजधानी ढाकामा छ ।
Leave a Reply