कबड्डी प्रतियोगितामा सहभागी हुन जाने खेलाडीलाई बिदाइ तथा शुभकामना
- कार्तिक २०, २०८३
काठमाडौँ, २१ असार । रोयल नेपाल गल्फ क्लबको आयोजनामा खुला गल्फ च्याम्पियनसिप–२०१७ यही शनिबार हुने भएको छ ।
असार २४ गते हुने एकदिने च्याम्पियनसिपमा १०० भन्दाबढी एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्ने आयोजकका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा पुरुष, महिला, सिनियर, जुनियरलगायतका विधामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताका विजेतालाई ट्रफिका साथै गिफ्ट ह्याम्पर प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । उक्त प्रतियोगिताको खेल आयोजक क्लबको आफ्नै मैदानमा हुनेछ । रासस
Leave a Reply