नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
यो वर्ष आफ्नो १०० औँ स्थापना दिवस मनाउँदै गर्दा चिनियाँ कम्युनिस्ट पार्टीले कोभिड–१९ महामारी नियन्त्रण गर्न र संसारकै सबभन्दा बढी जनसङ्ख्या भएको देशमा निरपेक्ष गरिबी पूर्णतः उन्मूलन गर्न चिनियाँ जनताको सफल नेतृत्व गरेर आफ्नो उदाहरणीय शासन क्षमता प्रदर्शन गरेको छ ।
गरिबीमाथि विजय र कोभिड–१९ नियन्त्रणको रणनीतिक परिणाम दुवैको पाश्र्वमा रहेको राष्ट्रिय भावनाले पार्टीको सशक्त नेतृत्व र राष्ट्रिय एकता एवम् शक्तिको झलक देखाएको छ ।
कोभिड–१९ विरुद्ध लड्ने भावना
सन् २०२० को प्रारम्भमा यसअघि कहिल्यै नजानिएको भाइरसले हुपे प्रान्तमा भयावह अवस्था निम्त्यायो । भाइरसको वेगवान सङ्क्रमण रोक्न चीन सरकारले अभूतपूर्व कदम चाल्नुप¥यो । त्यही क्रममा भाइरसले सबभन्दा बढी दुःख दिएको हुपे प्रान्त बन्द गर्नेजस्ता निर्णय गर्नुप¥यो ।
धेरै विदेशी पर्यवेक्षकहरूको अस्पष्ट भविष्यवाणीलाई माथ खुवाउँदै दैनिक सङ्क्रमण दर हजारौँबाट शून्यमा झार्न सफल भयो । चिनियाँ नेतृत्वले पछि जनताको लडाकु भावनाकै कारण भाइरसमाथि सफलता पाउन सम्भव भएको बतायो । जनताको जीवनलाई पहिलो प्राथमिकतामा राख्ने, राष्ट्रिय ऐक्यबद्धता, बलिदान, विज्ञानप्रति सम्मान र मानव सेवाको भावना नै जनताको लडाकू भावना थियो ।
भाइरसविरुद्धको लडाइमा चीनले बलियो ऐक्यबद्धता प्रदर्शन ग¥यो । परिपक्व जनपरिचालन प्रणालीमार्फत चीनले दुर्गम गाउँका गाउँले जनतालाई समेत भाइरसलाई पराजित गर्न आफूले पनि केही भूमिका खेल्ने भावना सम्प्रेषण गर्न सफल भयो । मास्क लगाउन, घरमै बस्न र चिनियाँ जनताको सबभन्दा महत्वपूर्ण बिदा वसन्त चाडमा कुनै पनि उत्सव र समारोह नगर्न सरकारले गरेको आह्वानलाई करोडौं जनताले पालना गरे । जनताको सहकार्यले भाइरसविरुद्ध ‘ग्रेट वाल’ बनाउन चीनलाई मद्दत ग¥यो ।
भाइरसले सबभन्दा बढी दुःख दिएका सहरमा स्वास्थ्यकर्मी र स्रोतको ओइरो लाग्यो । महामारी उक्लिँदै गर्दा चीनका दस जना सघन उपचार कक्षमा काम गर्ने चिनियाँ विशेषज्ञ स्वास्थ्यकर्मीमध्ये एक जना उहानका अस्पतालमा काम गरिरहेका थिए । देशव्यापी परिचालनको आधारमा विज्ञान थियो । चीनले निकै छोटो समयमा अस्थायी अस्पतालहरू स्थापना ग¥यो, एकान्तवास स्थलहरू बने र सबैलाई मास्क लगाउन अनिवार्य गरियो । स्वास्थ्य उपचार, शीघ्रातिशीघ्र स्रोत पहिचान र व्यापक स्तरमा न्युक्लि एसिड परीक्षणले चीनमा छोटो अवधिमै महामारीको प्रभावकारी नियन्त्रणमा ठुलो टेवा पु¥यायो ।

उहानमा चिनियाँ जनसेनाका स्वास्थ्यकमीर्
Leave a Reply