मध्यपूर्व सङ्कट गहिरिँदै
- जेष्ठ २८, २०८३
काठमाण्डौ, १ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत इज्जत, प्रतिष्ठामा आँच पुग्ने गरी केही सञ्चारकर्मीलगायत सामाजिक सञ्जाल प्रयोगकर्ताबाट आपत्तिजनक शब्द र सामग्री पोष्ट भएकोप्रति प्रेस काउन्सिल नेपालले गम्भीर चासो देखाएको छ ।
्आइतबार काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले एक वक्तव्य जारी गरी सो सम्बन्धमा केही अनलाइन माध्यमलाई पत्रकार आचारसंहिता २०७३ बमोजिम सचेत गराउँदै क्षमायाचना गर्न निर्देशन समेत दिइसकेको बताएको छ ।
‘काउन्सिल यस्ता विषय पत्रकार आचारसंहिता विपरीत हुनुका साथै राज्यका अन्उ कानुनसमेत आकर्षित हुने विषय भएकोले यसप्रति गम्भीर बन्न सम्बद्ध सबै व्यक्ति तथा माध्यमहरुलाई ध्यानाकर्षण गराउँदछ ।’, वक्तव्यमा भनिएको छ ।
Leave a Reply